इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्यमा सकारात्मक र नकारात्मक सर्किट
नेपाल प्रेस
२०७७ फागुन ११ गते ११:५२
काठमाडौं । बजार खुलेलगत्तै बढ्न थालेको नेपाल इन्फ्रास्ट्रकचर बैंक (नीफ्रा) को शेयर मूल्य २० मिनेटमा नै सकारात्मक सर्किटबाट नकारात्मक सर्किट लाग्न पुगेको छ ।
बजार खुल्न साथ १० प्रतिशतले बढेको नीफ्राको शेयर मूल्य पुन नकारात्मक सर्किट लाग्न पुग्यो । ६६० रुपैयाँबाट शुरु भएको कारोबार ७२६ रुपैयाँसम्म पुगेको थियो । पुन शेयर मूल्य घट्दै आहिलेसम्ममा ५९४ रुपैयाँमा कारोबार भइरहेको छ ।
बजार खुलेको ४५ मिनेटमा ३९ अंकले शेयर घट्न पुगेको छ । आज प्रि–ओपन शेसनमा नै १९ अंक ले बढेको नेप्से आहिले घट्न पुगेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर