गठबन्धनले बुथ कब्जा गरी एकलौटी गरेको भन्दै दोलखाका ५ केन्द्रमा पुनः मतदानको माग
नेपाल प्रेस
२०७९ मंसिर ४ गते १८:०९
काठमाडौं । दोलखामा सत्ता गठबन्धनले बुथ कब्जा गरेर एकलौटी गरेको आरोपमा नेकपा एमालेले पुनः मतदानको माग गरेको छ ।
दोलखा निर्वाचन क्षेत्र नं. १ मा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले पुनः मतदानको माग गरेका हुन् ।
उम्मेदवार शिवाकोटीले गठबन्धनका नेता कार्यकर्ताले मतदान स्थलमा हातपात गरेर बुथ कब्जा गरेको दाबी गरेका छन् ।
निवदेनः
प्रतिक्रिया
सम्बन्धित खवर