झापा ३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै – Nepal Press

झापा ३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै

काठमाडौं । झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायमै गरेका छन् ।

हालसम्म १२०० मतगणना हुँदा उनले ५९५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी सत्ता गठबन्धन नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ४८५ मत ल्याएका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *