काठमाडौं ४ मा गगनको अग्रता कायमै, राजन ४४४ मतले पछाडि – Nepal Press

काठमाडौं ४ मा गगनको अग्रता कायमै, राजन ४४४ मतले पछाडि

काठमाडौं ४ । काठमाडौं ४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ र २ को ४२४५ मत गणना सकिँदा गगनले ४४४ मतले लिड गरेका छन् । गगनको २०२५ मत छ । एमालेका राजन भट्टराईले १५८१ मत ल्याएर पछ्याइरहेका छन् ।

यहाँ राप्रपा उम्मेदवार डा. ठाकुरमोहन श्रेष्ठ को १७१ मत छ । त्यस्तै हाम्रो नेपाली पार्टीका अर्चनशम्शेर राणाको ३८ मत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *