माओवादीको पहिलो अग्रता सर्लाही ३ मा, एमालेका हरि उप्रेतीलाई नरेन्द्र साहले उछिने
नेपाल प्रेस
२०७९ मंसिर ५ गते १५:०८
काठमाडौं । सर्लाही ३ बाट नेकपा माओवादीले पहिलो अग्रता लिएको छ । माओवादी केन्द्रका नरेन्द्र साह सुरुवाती अग्रता लिएका हुन् ।
उनले ६३५ मत ल्याएर अग्रता लिँदा एमालेका हरि उप्रेतीले ५१५ ल्याएर पछ्याइरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर