काठमाडौं १ : प्रकाशमानलाई उछिन्दै रवीन्द्र पहिलो स्थानमा उक्लिए
नेपाल प्रेस
२०७९ मंसिर ५ गते १५:५५
काठमाडौं । काठमाडौं १ मा जारी गणनामा राप्रपाका रवीन्द्र मिश्र सबैलाई उछिनेर पहिलो स्थानमा आएका छन् । ९३२६ गणना हुँदा रवीन्द्र मिश्रको २४१६ मत छ ।
कांग्रेसका प्रकाशमान सिंह २३०२ मत ल्याएर दोस्रो स्थानमा झरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर