सप्तरी २ मा उपेन्द्र यादवभन्दा सिके राउत दोब्बर मतान्तरले अगाडि
नेपाल प्रेस
२०७९ मंसिर ५ गते १७:२०
सप्तरी । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा। सिके राउत दोब्बर मतान्तरले अग्रता लिएका छन्। उनले ३ हजार ५०१ मत ल्याएर सुरुवाती चरणदेखिनै अग्रता लिएका हुन्।
उनलाई पछ्याएका जसपाका अध्यक्ष उपेन्द्र यादवले १ हजार ४८३ मत ल्याएका छन् भने, लोसपाका जयप्रकाश ठाकुर ७८० मत ल्याएका छन्।
प्रतिक्रिया
सम्बन्धित खवर