बझाङमा एमालेका युवा नेता ऐन महरको सुरुआती अग्रता
नेपाल प्रेस
२०७९ मंसिर ६ गते १७:२४
बझाङ । बझाङमा नेकपा एमालेका उम्मेदवारले सुरूवाती अग्रता दिएका छन् ।
प्रतिनिधि सभाका उम्मेदवार नेकपा एमालेका ऐन महरले सुरूवाती अग्रता लिएका हुन् ।
महरले १२०८ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशी ११२६ मतका साथ महरलाई पछ्याइरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर