बाँके २ मा राप्रपाका धवलशमशेर विजयी
नेपाल प्रेस
२०७९ मंसिर ७ गते ६:३६
रुपन्देही । बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा विजयी भएका छन् । राणालाई एमालेको समर्थन थियो ।
उनले २९५७७ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी जसपाका मो. इस्तियाक राई २३५२० मतमा रोकिए ।
प्रतिक्रिया
सम्बन्धित खवर