प्युठानमा सुर्य थापाको फराकिलो अग्रता, दुर्गा पौडेल ३ हजार मतले पछाडि
नेपाल प्रेस
२०७९ मंसिर ७ गते ११:२३
प्युठान । पाँच दलीय गठबन्धनको बलियो पकड रहेको प्युठानमा नेकपा एमालेका नेता सुर्य थापाले निरन्तर अग्रता बढाएका छन् ।
गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेल करिव ३ हजार मतले पछि परेकी छन् ।
थापाले २५ हजार १२५ मतका साथ अग्रदा लिइरहदा पौडेलले २१ हजार ७९९ मतले पछ्याइरहेकी छन् । हालसम्म गौमुखी,ऐरावती,नौबहिनी,झिुमरुक र मल्लरानी गाउँपालिकाको मतगणना सकिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर