प्रदेशसभाको समानुपातिकतर्फ कसकाे कति मत ?
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले अग्रता लिइरहेको छ । प्रदेशसभातर्फ पनि एमालेले ६ प्रदेशमध्ये ४ वटामा एमालेले नै अग्रता लिएको छ ।
सुदूरपश्चिम प्रदेशको समानुपातिकतर्फको मतगणनाको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छैन । एमालेले प्रदेश नम्बर १, बाग्मती, गण्डकी र लुम्बिनीमा अग्रता लिएको हो ।
प्रतिनिधिसभामा दोस्रो रहेको नेपाली कांग्रेसले प्रदेशसभातर्फ मधेस प्रदेशमा मात्रै अग्रता लिएको छ । प्रतिनिधिसभामा चौथो रहेको नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा मात्रै अग्रता लिएको छ ।
कुन पार्टीको मत कति ?
प्रदेश १
नेकपा एमाले – ६१,३१७
नेपाली कांग्रेस – ५४,३४५
नेकपा माओवादी केन्द्र – २२,९६१
राष्ट्रिय प्रजातन्त्र पार्टी – १८,९२०
जनता समाजवादी पार्टी नेपाल – ८०,६६
अन्य – २६,१५६
मधेस प्रदेश
नेपाली कांग्रेस – १४,३४१
नेकपा एमाले – १२,७१८
जनमत पार्टी – १०,९५८
जनता समाजवादी पार्टी नेपाल – ५,६४०
नेकपा माओवादी केन्द्र – ४,६६४
अन्य – १४,०३८
बाग्मती प्रदेश
नेकपा एमाले – ३२,३५२
नेपाली कांग्रेस – ३०,३०६
राष्ट्रिय प्रजातन्त्र पार्टी – १७,७८१
नेकपा माओवादी केन्द्र – १५,६११
नेपाल मजदुर किसान पार्टी – ८,०६६
अन्य – ११,३६१
गण्डकी प्रदेश
नेकपा एमाले – ६२,५८८
नेपाली कांग्रेस – ४७,६१५
नेकपा माओवादी केन्द्र – १६,७८२
राष्ट्रिय प्रजातन्त्र पार्टी – ११,५९२
नेकपा एकीकृत समाजवादी – ५,१८६
अन्य – ११,३३२
लुम्बिनी प्रदेश
नेकपा एमाले – ८०,२०५
नेपाली कांग्रेस – ६३,२८५
नेकपा माओवादी केन्द्र – २२,२७८
राष्ट्रिय प्रजातन्त्र पार्टी – १८,६८३
नागरिक उन्मुक्ति पार्टी – ७,३८५
अन्य – २९,९३२
कर्णाली प्रदेश
नेकपा माओवादी केन्द्र – ७,३२०
नेकपा एमाले – ३,८१८
नेपाली कांग्रेस – २,५२०
राष्ट्रिय प्रजातन्त्र पार्टी – ६००
नेपाल मजदुर किसान पार्टी – ५४३
अन्य – ७३५