तेस्रो प्रयासमा विश्वप्रकाशको ऐतिहासिक सफलता, फराकिलो मतान्तरमा झापा १ बाट विजयी – Nepal Press

तेस्रो प्रयासमा विश्वप्रकाशको ऐतिहासिक सफलता, फराकिलो मतान्तरमा झापा १ बाट विजयी

काठमाडौं । झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

बुधबार साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर