मकवानपुर–२ मा एमालेका बर्तौला विजयी
नेपाल प्रेस
२०७९ मंसिर ८ गते ५:३७
हेटौँडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौला विजयी भएका छन् ।
उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका बिरोध खतिवडालाई पराजित गरेका हुन् ।
बर्तौलाले ३४ हजार ६ सय १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी खतिवडाले ३० हजार ३ सय ९४मत प्राप्त गरे । क्षेत्र नंबर २ मा ८६६५२ मत खसेको थियो ।
प्रतिक्रिया
One thought on “मकवानपुर–२ मा एमालेका बर्तौला विजयी”
Leave a Reply
सम्बन्धित खवर
बधाइ छ युवा नेता महेशलाई । स्कुलका गुरु भए पनि राजनीतिमा दानव प्रवृत्ति भएकालाई हराउनुभयो ।