भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा विजयी, महेश बस्नेत पराजित
नेपाल प्रेस
२०७९ मंसिर ८ गते ६:१३
काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् ।
उनले एमालेका महेश बस्नेतलाई पराजित गरेका हुन् ।
थापाले २४ हजार २ सय ३८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी बस्नेतले २३ हजार २ सय ७५ मत प्राप्त गरे ।
प्रतिक्रिया
One thought on “भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा विजयी, महेश बस्नेत पराजित”
Leave a Reply
सम्बन्धित खवर
भक्तपुरको विकासमा फेरि ब्रेक लाग्ने भयो ।