तनहुँ १ मा रामचन्द्र पौडेल विजयी – Nepal Press

तनहुँ १ मा रामचन्द्र पौडेल विजयी

पोखरा । तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् ।

पौडेलले २५ हजार ३१३ मत पाएर जित हात पारेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर राना १९९२५ मतमा रोकिए । दुईजनाबीचको मतान्तर ५३८८ छ ।

आयोगले केहीबेरमा आधिकारिकरूपमा परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६८७७ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर