लुम्बिनीमा कांग्रेसले खोल्यो खाता, बाँके ३ बाट किशोरसिंह विजयी – Nepal Press

लुम्बिनीमा कांग्रेसले खोल्यो खाता, बाँके ३ बाट किशोरसिंह विजयी

रूपन्देही । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन् ।

राठौर विजयसँगै लुम्बिनीमा कांग्रेसले जितको खाता खोलेको छ । उनी प्रदेश सभापतिसमेत हुन् ।

राठौर ४७९३ मतान्तरले निर्वाचित भएका हुन् । उनले २९०४० मत ल्याउँदा प्रतिद्वन्दी नेकपा एमाले बाँकेका अध्यक्ष किष्मतकुमार कक्षपति २४२४७ मा रोकिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर