Nepal Press
Facts First, Truth Foremost – Online News Portal from Nepal in Nepali & English Language
काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालगायत अदालतबाट बाहिरिएका छन् ।
फैसला आउने भएसँगै अदालत परिसरमा भीड बढेको थियो भने सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
तस्वीरमा हेर्नुहोस् फैसलापछि अदालत परिसरमा देखिएका केही दृश्यः