इलाम १ मा महेश बस्नेतको अग्रता कायमै, पछ्याउँदै झलनाथ खनाल
नेपाल प्रेस
२०७९ मंसिर ९ गते १२:४८
इलाम । इलाम १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पछि परेका छन् ।
पछिल्लो मत परिणामअनुसार एमालेका महेश बस्नेतले १२ हजार २७५ मत ल्याएर अग्रता कायमै राखेका छन् ।
नेता खनालले १० हजार ६३३ मत ल्याएर पछ्याइरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर