पाल्पा २ बाट ठाकुरको डेब्यू, झण्डै ४ हजार मतले सोमप्रसाद पराजित
नेपाल प्रेस
२०७९ मंसिर ९ गते १४:४२
काठमाडौं । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले पहिलो पटकको प्रतिस्पर्धामै जित निकालेका छन् ।
गैरे नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई ३९६६ मतान्तरले पराजित गर्दै विजयी बने ।
गैरेले २७८१७ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी पाण्डेय २३८५१ मा रोकिए ।
प्रतिक्रिया
सम्बन्धित खवर