मानव अधिकार आयोगले राष्ट्रपति समक्ष बुझायो वार्षिक प्रतिवेदन
नेपाल प्रेस
२०७९ मंसिर २१ गते १७:१३
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।
आयोगका अध्यक्ष तप बहादुर मगरले शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को आयोगले वार्षिक प्रतिवेदन पेश गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर