कांग्रेस संसदीय निर्वाचन : सिंहदरबारमा सांसदबाहेक अरूलाई प्रवेश निषेध (तस्बिरहरू) – Nepal Press

कांग्रेस संसदीय निर्वाचन : सिंहदरबारमा सांसदबाहेक अरूलाई प्रवेश निषेध (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न केही बेरपछि निर्वाचन सुरु हुँदै छ ।

मतदान सुरु हुनुअघि सांसदहरू सिंहदरबार प्रवेश गर्न थालेका छन् ।

आज सिंहदरबारमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।

प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन् ।

सांसदहरूको परिचयपत्र देखाएर मात्रै भित्र प्रवेश दिइएको छ । यस्तै पत्रकारहरूलाई पनि प्रवेशमा कडाइ गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर