नवनिर्वाचित सांसदले लिए शपथ (तस्बिरहरू)
२०७९ पुष ७ गते १३:३३
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् ।
२७४ सांसदहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । जबरा राप्रपा समानुपातिक सांसद हुन् ।
जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर