जनप्रतिनिधिलाई सीके राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू – Nepal Press

जनप्रतिनिधिलाई सीके राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

काठमाडौं । जनमत पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको ६ महिनाको कार्य-प्रगति विवरण बुझाउनेबारे निर्देशन दिइएको छ ।

अध्यक्ष डा. सीके राउतले आफूहरूले ६ महिनामा गरेको कार्यसम्पादन ७ दिनभित्र सचिवालयमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

उनले पार्टीको अवधारण कति लागू भए ? जनसरोकारका विषयहरूलाई कति सम्बोधन भए ? भन्ने विषय खुलाउन आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर