एमाले संसदीय दलको बैठक जारी (तस्बिरहरु)
नेपाल प्रेस
२०७९ पुष २५ गते १३:०४
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ । प्रतिनिधिसभाको बैठक बस्नुअघि एजेण्डाबारे छलफल गर्न अहिले बैठक बसिरहेको हो ।
बैठकमा संसदीय दलका नेता अध्यक्ष केपी शर्मा ओलीले संसदमा पार्टीको भूमिकाबारे, सरकारको प्रभावकारी काममा मन्त्री तथा पार्टीका सांसदको भूमिकाबारे निर्देशन दिइरहेका छन् ।
एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर