अख्तियारका तत्कालीन आयुक्त र नेपाल इन्जिनियरिङ कलेजका न्यौपानेलाई ३ वर्ष कैद सजाय
नेपाल प्रेस
२०७९ पुष २८ गते १८:४९
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले भ्रष्टाचार गरेको ठहरसहित विशेष अदालतले ३ वर्ष कैदको फैसला सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलासले पाठक र न्यौपानेलाई ३ वर्ष कैद तथा ३९ लाख जरिवानाको फैसला गरेको हो ।
कलेजको मुद्दा मिलाउन भनेर अख्तियारका तत्कालीन आयुक्त पाठकले न्यौपानेसँग घुस लिएका थिए ।
प्रतिक्रिया
2 thoughts on “अख्तियारका तत्कालीन आयुक्त र नेपाल इन्जिनियरिङ कलेजका न्यौपानेलाई ३ वर्ष कैद सजाय”
Leave a Reply
सम्बन्धित खवर
अख्तियार बलियो भएको, जनताका सरकारहरू बन्दाको परिणाम हो यो ।
थुक्क हाम्रो कानुन भ्रष्टाचार भएको रकम भन्दा दोब्बर असुल्नु पर्ने ठाउँ मा आधा पनि जरिवाना छैन।