सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै (भिडिओ)
नेपाल प्रेस
२०७९ माघ २ गते १५:२०
काठमाडौं । सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।
आजै पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए । उनले भने, ‘प्रधानमन्त्री र राजनीतिक संयन्त्रको संयोजकबीच एकसरो गृहकार्य भएको छ । छिट्टै आवश्यक आवश्यक र उपयुक्त निर्णय हुन्छ ।’
प्रतिक्रिया