तनहुँ अदालतले सफाइ दिए पनि जेल मुक्त हुने छैनन् पल शाह – Nepal Press

तनहुँ अदालतले सफाइ दिए पनि जेल मुक्त हुने छैनन् पल शाह

काठमाडौं । नायक पल शाहमाथि लागेको जबरजस्ती करणी मुद्दाको फैसला तनहुँ जिल्ला अदालतले सफाइ दिएकाे छ ।

न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि शाहलाई दिएकाे हाे ।

तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि उनी जेल मुक्त भने हुने छैनन् । नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन् ।

शाह करिब एक वर्षयता थुनामा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *