परम्परागत पहिरनमा सजिएका युवती (ल्होसारका ७ तस्बिर)
२०७९ माघ ८ गते १७:०९
काठमाडौं । तामाङ समुदायको नयाँ वर्ष राष्ट्रिय सोनाम ल्होछार मनाइएको छ । टुँडिखेलमा विभिन्न कार्यक्रम आयोजना गरी २८५९ औं मञ्जुश्री संवत् एवम् ल्होछार मनाइएको हो । नेपाल तामाङ ताम्बा घेदुङले माघ ७, ८ र ९ गतेसम्म तीन दिन विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।
समुदायका मानिसहरुले आफ्नो जातीय पहिचान झल्किने परम्परागत पोशाक लगाउने, मिठो परिकार खाने तथा एक अर्कामा शुभकामना आदानप्रदान गरेर मनाइएको छ ।
तस्बिरहरुः
प्रतिक्रिया
सम्बन्धित खवर