रविले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

२०७९ माघ १३ गते १९:१९

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका छन् ।
आज सर्वोच्च अदालतले आफ्नो विपक्षमा फैसला सुनाए लगत्तै उनले पदबाट राजीनामा दिएका हुन् ।
प्रतिक्रिया
One thought on “रविले प्रधानमन्त्रीलाई बुझाए राजीनामा”
Leave a Reply
सम्बन्धित खवर
बिदेशी नगारिकले झुठा विवरण पेश गरेको कसुरमा ५० हजार जरिवाना र १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुने ब्यबस्था छ । सम्मानित अदालतको फैसला जायज छ । अब जनतालाई भेडो बनाउन पाईन्न । https://www.ratopati.com/story/343363/rabi-lamichhane