आजको मौसम : कर्णाली र लुम्बिनीमा आंशिक बदली
नेपाल प्रेस
२०७९ माघ १९ गते ७:२४
काठमाडौं । देशै भरी आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
तर, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको अनुसार बिहीबार राती भने प्रदेश नम्बर १, मधेश प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया
सम्बन्धित खवर