१९ दिनपछि बोलाइयो बागमती प्रदेशसभा बैठक
नेपाल प्रेस
२०७९ माघ १९ गते ११:०९
हेटौँडा । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ ।
गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको प्रदेशसभा बैठक १९ दिन पछि बस्ने भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर