निर्वाचन प्रणाली र प्रक्रिया सुधारबारे आयोगले गर्यो प्रधानमन्त्री लगायतसँग छलफल
नेपाल प्रेस
२०७९ माघ २६ गते १४:५४
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रणाली र प्रक्रिया सुधारबारे छलफल अघि बढाएको छ ।
काठमाडौंमा एक कार्यक्रम गरेर आयोगले निर्वाचन आयोग र नीति अध्ययन प्रतिष्ठानबाट आयोजित अध्ययनको प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण गरेको हो ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधव नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत प्रमुख निर्वाचन आयुक्तहरु सहभागी छन् ।
प्रतिक्रिया