रेशमलाई चौधरी भेट्न कारागार पुगे सुदूरपश्चिमका मुख्यमन्त्री शाह
नेपाल प्रेस
२०७९ माघ २९ गते २०:००
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मूक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ ।
टीकापुर घटनामा डिल्लीबजार कारागार काठमाडौंमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई भेट्न मुख्यमन्त्री शाह कारागार पुगेका हुन् ।
उनीहरूबीच भेटघाट केकुरा भयो भन्नेबारे खुलेको छैन । मुख्यमन्त्री शाहले शनिबार जानकी गाउँपालिका ९ स्थित चौधरीको परिवारसँग समेत भेटघाट गरेका थिए । –न्यूज कारखाना
प्रतिक्रिया
सम्बन्धित खवर