आन्दोलनले तार चुडिँएपछि सुर्खेतमा विद्युत अवरुद्ध
नेपाल प्रेस
२०७९ फागुन १ गते १९:३०
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा विद्युत सेवा अवरुद्ध भएको छ । सोमबार जारी आन्दोलनमा विद्युत लाइन चुडिँदा सेवा अवरुद्ध भएको हो ।
लाइन चुडिँदा वीरेन्द्रनगर बजारका केही स्थानको विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण सुर्खेतको मंगलगढी चोकमा तार चुडिँदा वीरेन्द्रनगरको खजुरादेखि बजार आसपासको क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो ।
आइतबार बसपार्क नजिकै एक महिलालाई ठक्कर दिएर मृत्यु भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर