यातायात मजदुर र सरकारबीच ५ बुँदे सहमति (भिडिओ) – Nepal Press

यातायात मजदुर र सरकारबीच ५ बुँदे सहमति (भिडिओ)

१० बुँदे माग सम्बोधन गर्न पनि सरकार तयार

काठमाडौं । यातायात मजदुर र सरकार बीच ५ बुँदे सहमति भएको छ । आज बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलबाट ५ बुँदे सहमति भएको हो ।

यातायात मजदुर र मन्त्रालय बीच भएको सहमति अनुसार यातायात मजदुर संगठनले राखेका १० बुँदे माग सम्बोधन गर्ने, उच्चस्तरीय यातायात समिति गठन र आन्दोलनका क्रममा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने सहमति समेत भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर