अर्जुननरसिंहको दाबी- राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई माओवादीले पूर्ण समर्थन गर्छ (भिडिओ) – Nepal Press

अर्जुननरसिंहको दाबी- राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई माओवादीले पूर्ण समर्थन गर्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राष्ट्रपतिका विषयमा विभिन्न दलका आफ्नै दाबी रहेका बेला कांग्रेसले आफ्नो उम्मेदवार प्रस्तुत गर्ने बताए ।

मुलुकमा देखिएको आर्थिक लगायतका समस्या समाधानका लागि र राष्ट्रिय हितका लागि कांग्रेसका तर्फबाट राष्ट्रपति बन्नु अनिवार्य रहेको उनको भनाइ छ । उनले कांग्रेसको उम्मेदवारलाई माओवादीले पूर्ण समर्थन गर्ने दाबी गरे ।

केसीले गठबन्धन तोडेर अस्थिरताको कारक बन्न नचाहने स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर