नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सुर्खेत आउँदै
नेपाल प्रेस
२०७९ फागुन १५ गते ८:३२
सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबार सुर्खेत आउने भएका छन् ।
नेकपा एसको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाल सुर्खेत आउन लागेका हुन् ।
नेपालले आज सुर्खेतमा प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एस सुर्खेतका अध्यक्ष मोहन बडूवालले जानकारी दिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर