प्रदेश १ नामकरण : प्रदेशसभा भवन अगाडि पहिचानवादीहरुको प्रदर्शन (भिडिओ) – Nepal Press

प्रदेश १ नामकरण : प्रदेशसभा भवन अगाडि पहिचानवादीहरुको प्रदर्शन (भिडिओ)

विराटनगर । प्रदेश १ को नाम पहिचानका आधारमा राख्नुपर्ने मागसहित पहिचान पक्षधरहरुले प्रदेश १ प्रदेससभा सचिवालय अगाडि प्रदर्शन गरेका छन् ।

लिम्बूवान, किराँत संयुक्त संघर्ष समितिलगायतले विराटनगरको देवकोटा चोक नजिकै पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *