चितवन २ को उपचुनावमा सत्ता गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ साझा उम्मेदवार
नेपाल प्रेस
२०७९ चैत १६ गते ११:२८
काठमाडौं । नेपाली कांग्रेसले चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ।
पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकअघि पार्टी सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई बोलाएर उम्मेदवार बनाउने बताएका हुन्।
श्रेष्ठ चितवन जिल्ला पूर्व अध्यक्ष पनि हुन्।
प्रतिक्रिया
सम्बन्धित खवर