तिब्बतीयनलाई नेपाली नागरिकता प्रकरण : काठमाडौं प्रशासनका नासु पक्राउ
नेपाल प्रेस
२०७९ चैत १६ गते १७:२४
काठमाडौं । तिब्बतीयनलाई नेपाली नागरिकता बनाउने प्रकरणमा काठमाडौं जिल्ला प्रशासन कार्यालयका नासु पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरको टोलीले नासु देवराज गौतमलाई पक्राउ गरेको हो । यसअघि प्रहरीले तिब्बतीयनलाई नेपाली नागरिकता बनाइ दिएको भन्दै नक्कली बाबु, नक्कली छोरासहितका गिरोहलाई पक्राउ गरेको थियो ।
तर, नागरिकता जारी गर्ने सरकारी अधिकारी भने पक्राउ परेका थिएनन् ।
प्रतिक्रिया
सम्बन्धित खवर