राष्ट्रपति पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त – Nepal Press

राष्ट्रपति पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा सहप्रध्यापकका रुपमा कार्यरत बम राष्ट्रपति पौडेलको निजी चिकित्सकमा नियुक्त भएका हुन् । उनी वरिष्ठ छातीरोग विशेषज्ञ हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर