धनगढीका एक वृद्धको पेटमा भेटियो रक्सीको बोतल – Nepal Press

धनगढीका एक वृद्धको पेटमा भेटियो रक्सीको बोतल

कैलाली । कैलालीका एक वृद्धको पेटमा बोतल भेटिएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्का मगर पेटमा बोतल भेटिएको हो ।

अस्पतालमा एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले दिए ।

बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको सूचना अधिकारी उपाध्यायले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर