नेकपा एस निकट युवा संघले गर्यो ‘हाई प्रोफाईल’ भ्रष्टाचारविरुद्ध प्रदर्शन
२०७९ चैत ३० गते १५:५५
काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघले हाई प्रोफाईल भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
काठमाडौंस्थित माइतिघरमा युवा संघले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको हो । उनीहरुले ‘भ्रष्टाचारीलाई कारवाही गर, सुशासन कायम गर’ भन्दै नाराबाजी गरेका छन् ।
प्रतिक्रिया
One thought on “नेकपा एस निकट युवा संघले गर्यो ‘हाई प्रोफाईल’ भ्रष्टाचारविरुद्ध प्रदर्शन”
Leave a Reply
सम्बन्धित खवर
यी आन्दोलनमा आएकाहरूको जीवनशैली आम्दानी, खर्च छानबिन गर्नु पत्ता लाग्छ कि भ्रष्टाचारीसँग दलाली गरेर पैसा मागेर खाने यिनै हुन् । जो भ्रष्टाचारीको मतियार छ उहीँ आन्दोलनमा । लाज पचेकाहरू ! जनताले यस्तालाई ठिक गर्नुपर्छ ।