२७ वर्षीय सुजनले पहिलो पटक जिब्रो छेडे (तस्बिरहरू /भिडिओ)
नेपाल प्रेस
२०८० वैशाख २ गते १४:२५
काठमाडौं । २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका छन् ।
जसअनुसार शनिवार बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।
मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते ‘जिब्रो छेड्ने जात्रा मनाइन्छ ।
जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर नगरपरिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्रा सम्पन्न हुने गर्दछ ।
प्रतिक्रिया
सम्बन्धित खवर