ओमानविरुद्धको अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी
नेपाल प्रेस
२०८० वैशाख २ गते १७:३३
काठमाडौं । एसीसी प्रिमियर कपअघि ओमानसँग अभ्यास खेलमा नेपाल विजयी भएको छ ।
२४७रनको लक्ष्य पाएको नेपालले ओमानमाथि ५ विकेटको शानदार जीत हासिल गरेको हो ।
४५ ओभरमा ५ विकेट गुमाएर नेपालले २४९ रन जोड्यो ।
प्रतिक्रिया
सम्बन्धित खवर