आचारसंहिता उल्लंघनमा रास्वपाले माफी माग्ने सहमतिपछि किरण माविको मतदान सुचारु
नेपाल प्रेस
२०८० वैशाख १० गते १५:१८
चितवन । चितवन २ अन्तर्गत नयाँ किरण कमलकुसुम मावि भरतपुर ११ मतदान केन्द्रमा रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेको छ । मतदानस्थलमा घण्टी बजाउँदै नाराबाजी गरेपछि झडप भएको थियो ।
झडपका कारण स्थगित भएको मतदान सर्वदलीय सहमतिसँगै ४ घण्टापछि सुचारु भएको छ । दलहरूबीच ४ बुँदे सहमति भएको छ ।
प्रतिक्रिया
One thought on “आचारसंहिता उल्लंघनमा रास्वपाले माफी माग्ने सहमतिपछि किरण माविको मतदान सुचारु”
Leave a Reply
सम्बन्धित खवर
हरूवाहरूले बहाना निकाल्न थाले ।