राष्ट्रिय सभाको बैठक स्थगित
नेपाल प्रेस
२०८० वैशाख १४ गते १२:२४
काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।
बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको बैठक शुक्रबारका लागि सारिएको हो।
संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार विशेष कारणले आजको बैठक शुक्रबारका लागि सारिएको हो।
बैठक शुक्रबार अपरान्ह ४ बजेर १ मिनेटमा बस्नेछ।
प्रतिक्रिया
सम्बन्धित खवर