सन्दीपको दुई विकेटमा नेपाललाई छैटाैं सफलता
नेपाल प्रेस
२०८० वैशाख १४ गते १४:११
काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले छैटौं सफलता हात पारेको छ ।
सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा छैटौं नम्बरमा क्रिजमा आएका मोहमद रिजयानलाई बोल्ड आउट गरे ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतारले पाँचौं विकेट गुमाएपछि दबावमा परेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर