बेलायती राजाले पहिरिए राजमुकुट – Nepal Press

बेलायती राजाले पहिरिए राजमुकुट

लन्डन । वेस्टमिन्स्टर एबेमा भव्य धार्मिक समारोहमा बिचमा बेलायतका राजा चार्ल्स तृतीयाको राज्याभिषेक गरिएको छ।

राजा चार्ल्सको जारी राज्याभिषेक उनले राजमुकुट पहिरिएका छन् । सो समारोहमा सहभागी हुनका लागि विश्वभरका प्रतिष्ठित व्यक्तिहरूले भाग लिइरहेका छन् ।

हजारौँ मानिसहरू लन्डनमा भेला भएका छन्। यो ७० वर्षमा बेलायतको पहिलो राज्याभिषेक हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर