कांग्रेस सांसद खतिवडाले भने- शरणार्थी प्रकरणका दोषी नउम्किउन् (भिडिओ)
नेपाल प्रेस
२०८० वैशाख २७ गते १२:५५
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणको दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन होस् । कोही दोषी नउम्कोस् । निर्दोष नफसोस् ।’
सो प्रकरणमा हाइप्रोफाइलका नेताहरू नै मुछिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर